Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुकाे सामूहिक भेट


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले सामूहिक भेट गरेका छन्। सो अवसरमा प्रदेश प्रमुख कार्यालयमा भइरहेको समस्यालगायत विविध विषयमा समेत कुराकानी भएको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्याबारे पार्टी र सरकारमा छलफल गरेर समाधानको प्रयत्न गर्ने आश्वासन दिएको उहाँको निजी सचिवालयले जनाएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!