Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्रीको मृगौला नेपालमै प्रत्यारोपण गरिने


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ।

आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे सचिवालय सदस्यलाई जानकारी गराइएको थियो। प्रधानमन्त्रीले आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए। प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!