Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्रीले भन्नुभयो– सोचेभन्दा छिट्टै मेरो स्वास्थ्य सुधार भयो


‘इम्युन सप्रेसिभ मेडिसिन जति मात्रामा खानुपर्ला भन्ने अनुमान थियो,त्यसअनुसार खान परेन। मलाई सोचेभन्दा चाडै निको हुँदै आयो।’

कुल्ली, भरिया, चिया र ठेलावाला, इट्टाभट्टाका मजदुरलगायत कोरोना संक्रमणबाट बच्ने लकडाउनरुपी उपाय लागू गराउने क्रममा रोजीरोटीबाट बन्चितहरु, बैंकबाट ऋण काढेर व्यापार ब्यवसाय चलाएका उद्यमी व्यवसायीहरुका निम्ति २५ थरी राहत प्याकेज घोषणा एवं लकडाउनको अवधि चैत २५ गतेसम्म बढाउने निर्णयका निम्ति आइतबार बसेको क्याबिनेट बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो स्वास्थ्यस्थितिवारे यसरी ब्रिफिङ्ग गर्नुभएको हो।

उहाँले अत्यन्त सक्रियतापूर्वक बैठकको अध्यक्षता गर्नुभएको थियो।
जन आस्था

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!