Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्री ओलीद्वारा चीनप्रति ऐक्यवद्धता


प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ।

कोरोना भाइरसको सामना गर्दा गर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!