Loading... आजः आइतबार , बैशाख ९, २०८१

प्रमअाेलीले देशबासीका नाममा सम्बोधन गर्ने


फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने छ। श्राेतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ६ बजे बालुवाटार निवासबाट देशबासीका नाममा सम्बोधन गर्नुहुने छ।

ओलीले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको महामारीको सम्भवावित संक्रमण रोक्न नेपालले गरेको तयारीबारे देशबासीका नाममा सम्बोधन गर्नुहुने बताइएको छ। यसैबीच, सम्बाेधनका क्रममा छाेटाे समयका लागि संकटकाल घाेषणा पनि हुनसक्ने बुझिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!