प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने छ। श्राेतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ६ बजे बालुवाटार निवासबाट देशबासीका नाममा सम्बोधन गर्नुहुने छ।
ओलीले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको महामारीको सम्भवावित संक्रमण रोक्न नेपालले गरेको तयारीबारे देशबासीका नाममा सम्बोधन गर्नुहुने बताइएको छ। यसैबीच, सम्बाेधनका क्रममा छाेटाे समयका लागि संकटकाल घाेषणा पनि हुनसक्ने बुझिएको छ।