Loading... आजः सोमबार , मंसिर १७, २०८१

प्रेस काउन्सिल नेपालको आह्वान


कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालनाका निम्ति पहल गरिदिन सरकारी निकायहरुले प्रेस काउन्सिललाई आग्रह गरिरहेका छन्।

हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दै सबै साथीहरूलाई आम नागरिकको ब्यक्तिगत अधिकारको समेत कदर गरिदिन अनुरोध गर्दछौं। सँविधानमा सूचनाको हकसम्बन्धी धारा २७ मात्रै हैन, त्यसलगत्तै गोपनीयताको हकसम्बन्धी धारा २८ पनि छ! कर्तव्य र उत्तरदायित्वसहितको पत्रकारिता,आजको आवश्यकता भन्ने मूलमन्त्र पालना गरिएन भने हामी सबै समस्यामा पर्न सक्छौं। समस्या परेपछि बिज्ञप्ती निकालेर मात्रै पार लाग्दैन! समस्या आउनै नदिऊँ!

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!