Loading... आजः शनिबार , श्रावण १२, २०८१

बदिया राजापुर आइडलको बिजेता गरिमा तिमिल्सेनाले हात पार्न सफल


बर्दिया राजापुर
बर्दिया राजापुर महोत्सवमा सुरु भएको बर्दिया राजापुर आइडल २०८०को बिजेता गरीमा तिमिल्सेनाले हात पार्न सफल भएकी छीन् ।


फाइनल राउण्डमा १२ जना मध्ये प्रथम गरीमा तिमिल्सेना, द्धितीय कृषिका थापामगर, तृतिय उर्सला थारु भएका छन् भने समिरा थारु, रिलु गुरुङ्ग, रनिता थारु, जिविका वैदा कौसम्या,शुसिला पौडेल, रियासता पौडेल, मञ्जीता थारु, ईशा गौतमहरुले सान्तोना भएका छन् ।


केवि शाही, एलिशा बराल, विरेन्द्र कुश्मी निर्णायक रहेको आइडलमा आज फाईनल राउण्डमा विजेताहरुको घोषणा गदै केवी शाहीले भोली विजेताहरुलाई पुरस्कार प्रदान गर्ने बताउनु भयो ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!