Loading... आजः शनिबार , असार ३०, २०८१

बर्दियामा जेठ ३१गते सम्म निषेधाज्ञा समय थप गरीने


बर्दिया गुलरिया
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरिने भएको छ । २० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागु गर्नका लागि सिफारिस भएको जनाईएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!