केही दिनदेखी परेको अबिरल बर्षाका कारण राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाको कर्णाली नदी नजिकका क्षेत्र ढुवानमा परेको छ ।
राजापुर नगरपालिकाको वडान ं १ अन्तगत चनौरा,टिहुनी दौतलपुर र केही भाग सौनपुर र गेरुवा गाउपालिकाको सन्कट्टी राजीपुर गरी लगभग १००देखी १५० घर ढुवानमा परेको अनुमान गरिएको छ ।
Insert your Ads code here
कर्णाली नदीमा पानीको सतह ११ मिटर पुगेपछि बाढी पसको हो । त्यस्तै कर्णाली नदीको टिहुनी र तिघ्रा क्षेत्रमा नदी कटान तिब्ररुपले भइरहेको छ । ढुवानमा परेको हरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको मानविय क्षेत्र हुन नदिन लुम्बिनी प्रदेश सासद दिपेश थारु, राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी लगायत नेपाल प्रहरी सशस्त्र प्रहरीविपद न्यनिकरण समिति खट्टीएको छ ।