Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बालिका शसत्तिकरण परियोजना काे बाल बिबाह न्युनीकरण सम्वन्धी जनचेतना मुलक सडक नाटक प्रभावकारीकारी बन्दै


मेनका चौधरी ः
बर्दिया मसीर २३
लैङ्घिक हिसाँ न्युनीकरण लागी १६ दिने अभियान कार्यक्रम बालविवाह न्युनीकरणका लागी चेतनामुलक सडक नाटक कार्यक्रममा वडा नम्वर २का वडा अध्यक्ष राम फेरण चौधरीले भन्नु भयो बाल विवाह गर्ने लाई वडा आएमा सेवा सुवीधा बाट बञ्चीत गर्ने बताउनु भएको छ । बारबर्दिया नगरपालीका र वडा नम्वर दुईमा २०८३ साल सम्म बालविवाह मुक्त बारबर्दिया नगरपालीका घोषणा गर्ने अभियान रहेको अध्यक्ष थारुको भनाई थियो ।
१दिने सडक नाटमा कुलटमा लागेको बालबालीकाहरुले स्कुल जाने सानै उमेरमा बालविवाह गर्दा बालीकाको सानै उमेरमा विवाह गर्दा गर्भवती भएको बालीकाको सुट्केरी हुने समयमा बालीकाको बच्चा र आमा दुवैकोे अगालमा मृत्यु भएको सन्देश प्रवाह गरीएको छ ।
उक्त सन्देशले मुलक बाल बिबाह न्युनीकरण सम्वन्धी जनचेतना मुलक सडक नाटक कार्यक्रम बालबालीकालाई सचेत गराएको छ बालविवाह र लैङ्घिक हिसाँ न्युनीकरण गर्नको लागी थप सहयोग हुने देखीएको छ प्रभावकारी रुपमा किशोर किशोरी कलवका विद्यार्थीहरुले देखाएका थिए ।
सो नाटक बारबर्दिया नगरपालीका वडा नम्वर २ जोगीगाँउमा आज सम्पन्न भएको छ ।
साथै सोही बालिका शसत्तिकरण पिरयाेजना कार्यक्रमकाे सडक नाटक कार्यक्रममा बारबर्दिया नगरपालीकाको समन्वय प्ंलान ईन्टरनेस्नल नेपालको सहयोगमा र राधाकृष्ण थारु जनसेवा केन्द्रको आयोजनामा बारबर्दिया नगरपालीकाको वडा नम्वर १ जमुनीहामा बारबर्दिया वडा नम्वर १०को लम्कीफाटाँ कोण सभा कार्यक्रममा सडक नाटक प्रस्तुत गरीएको थियो ।
उक्त सडक नाटकमा वडाअध्यक्षहरु वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समीतिका अध्यक्षहरु, शिक्षकहरु , वघरहरु, अन्य संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय महिलाहरु, किशोर किशोरीहरु बालवालीका देखी वृद्ध वृद्धाहरु समेतले सडक नाटक हेर्न उपस्थीत भएका थिए ।
<img class="x16dsc37" style="border: 0px; vertical-align: top; animation-name: none !important; transition-property: none !important;" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />
Menka Chaudhary

 
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!