Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाल बिवाह , लागुपर्दाथ दुर्बेसन तथा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रदर्शन


बर्दिया राजापुर
फागुन ०५

राजापुर नगरपालिका वडा नं ६ महुवा गाउँमा बाल बिवाह , लागुपर्दाथ दुर्बेसन तथा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।


राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा संचालित बालिका शसक्त परियोजना अन्तरगत सडक नाटक पर्दशन गरिएको हो ।

Insert your Ads code here


राजापुर नगरपालिका वडा नं ६ का अध्यक्ष अशराज न्यौपाने को अध्यक्षतामा आयोजित सडक नाटकमा सहभागी कलाकारले बाल बिवाह गर्दा आउने जोखिम, वालविवाह गर्दा अकालमै ज्यान जाने गरेको, सानै उम्मेरमा आमा बन्दा आउन सक्ने खतरा वारे मञ्चन गरेका थिए । सडक नाटकको परियोजनाका रेनुका चन्दले निर्देशन गर्नुभयो ।


यस्तै सडक नाटक पश्चात मन्तव्य दिदैं वडा अध्यक्ष न्यौपाने  ले वालविबाह मुक्त वडाका बनाउन सवैले हातमालो गर्नुपर्ने भन्दै कसैले वालबिवाह गर्न लागेको भएमा तत्काल बन्द गराउन सवै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!