Loading... आजः आइतबार , बैशाख १४, २०८२

बिक्षारोपन गरियो



कातिक ६

बर्दिया, राजापुर नगरपालिका वडा न.५को बड्का भौरामा बिभिन्न जातका १६० वटा विरुवाहरु बिक्षारोपन गरिएको छ ।
२०७७ सालको वडा दशैको अवसरमा बडघर प्रदेशी थारुको नेतृत्वमा असोक कपुर लगायत विभिन्न जातका १६० विरुवाहरुलाई बाटोको दुबै किनारामा विक्षारोपन गरिएको छ । बिक्षारोपन स्थानियवासीहरु तथा युवाहरुको सक्रिय उपस्थित रहेको थियो ।

Insert your Ads code here

राजापुर नगरपालिकालाई आउदो मंसिर मा पुर्ण सरसफाईयुक्त वडा घोषणाका लागि यस बिक्षारोपनलेथप टेवा पुग्ने वडा अध्यक्षराम बहादुर चौधरीले बताउनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!