राजापुर क्षेत्रका सस्थागत बिद्यालयहरुको सगठन राईसा बर्दियाले विद्यालय संचालन गर्न माग राख्दै राजापुर नगरपालीका प्रमुख शिवप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।
Insert your Ads code here
विगत २ बर्ष देखी कोभिड -१९ को महामारीको चपेटामा परेर अन्य सम्पुर्ण क्षेत्र सहीत शिक्षा क्षेत्र पनी धरासायी भएकोले र राजापुर क्षेत्रमा पनी संक्रमीतको सख्या घट्दै गएको अवस्थामा यथासिघ्र बिद्यालय भौतिक रूपमा संचालन गर्न बातावरण मिलाईदिन माग राख्दै ज्ञापन पत्र बुझाएको राईसका अध्यक्ष एमबि हमालले बताउनु भो ! ज्ञापन पत्र बुझाउने क्रममा नगर प्रमुख चौधरीले महामारीबाट बच्दै कसरी बिद्यालय संचालन गर्न सकिन्छ भन्नेमा छलफल भईरहेको बताउदै वालवालीकाहरुलाई कोभिड बाट बचाउदै बिद्यालय संचालन माफदण्ड बनाई सबैको सर सल्ला बमोजीम बिद्यालय संचालनको तयारी गर्ने बताउनु भएको छ ।
राजापुर क्षेत्रका १३ वटा निजी बिद्यालयका प्रमुखहरू उपस्थितीमा ज्ञापन पत्र बुझाइएको थियो !