Loading... आजः शनिबार , श्रावण १२, २०८१

बुद्धनगरक्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न


वागमती सफाई महाअभियानको ३७८औं शृृङ्खला आज (शनिबार) वाग्मती नदीको किनार आसपास बुद्धनगरमा सरसफाई गरि महाअभियानको अाजकाे कार्यक्रम सम्पन्न भएको छ।सामाजिक दुरि कायम गर्दै आज बागमती सफाई महाअभियानको ३७८औ शृङ्खला अन्तर्गत बागमति नदीको किनार बुद्धनगरमा बागमती सफाई महा-अभियानका मुख्य अभियता नेपाल सरकारका पुर्व मुख्य सचिव, तथा मित्रराष्ट्र चीनका लागि पुर्व नेपाली राजदूत लिलामणि पाैड्यालकाे मुख्य संयोजकत्वमा आभियान शुरु भई फोहोरलाई वर्गिकरण गरि समपन्न भएको छ।

वागमती सफाई महाअभियानकी अभियन्ता डा. लक्ष्मी पौंडेलका अनुसार सामाजिक दुरिलाई कायम गर्दै महाअभियानका अभियन्ताहरु, स्थानिय संघ-संस्थाका प्रतिनिधिहरु, स्थानिय सरोकारवाला महानुभावहरुको सहभागितामा कुहिने र नकुहिने फोहर छुट्याई सरसफाई गरिएको जनाउनुभएकाे छ। वागमती सरसफाइ अभियानलाई स्थानीय बासिन्दाले खुला हृदयले समर्थन गर्दै सहभागीता जनाउँदै अाएका छन्। विशेषगरी, पूर्वमुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पाैड्यालकाे सक्रिय सहभागीतालाई स्मरण गरिन्छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!