Loading... आजः शनिबार , असार ३०, २०८१

“बेवारिसे अवस्थामा राखिएको चिनी बरामद ”


बर्दिया / गुलरिया

 जिल्ला प्रहरी कार्यालय बर्दियाले जेष्ठ २ गते बेवारिसे अवस्थामा राखिएको चिनी बराबत भएको जनाएको छ ।

जेष्ठ २ गते राती २३ बजेको समयमा प्रहरी चौकी खैरापुर (क) बर्दियाको गस्ति टोलिले जिल्ला  बर्दिया  गुलरिया नगरपालिका वडा नं. ३ लटकनिया बोर्डर  नजिकै गस्ती गर्दै हिडिरहेको अवस्थामा बेबारिसे अवस्थामा राखिएको अन्दाजी मुल्य रू.९००० बराबरको ३ बोरा (१५० किलोग्राम) चिनी फेला पारी पारेको जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!