जिल्ला प्रहरी कार्यालय बर्दियाले जेष्ठ २ गते बेवारिसे अवस्थामा राखिएको चिनी बराबत भएको जनाएको छ ।
जेष्ठ २ गते राती २३ बजेको समयमा प्रहरी चौकी खैरापुर (क) बर्दियाको गस्ति टोलिले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ३ लटकनिया बोर्डर नजिकै गस्ती गर्दै हिडिरहेको अवस्थामा बेबारिसे अवस्थामा राखिएको अन्दाजी मुल्य रू.९००० बराबरको ३ बोरा (१५० किलोग्राम) चिनी फेला पारी पारेको जनाएको छ ।