बर्दिया गुलरिया
आज अलपत्र अबस्थामा फेला परेकी भारतिय महिलाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलिले गस्ती गर्ने क्रममा फेला परेकी भारत बहराईच जिल्ला नानपारा मडैया घर बताउने बर्ष अन्दाजी २२/२३ कि सवनम अन्सारीलाई अलपत्र अबस्थामा उद्दार गरी भारतीय सिमा सुरक्षा बल मुर्तीयामा पु¥याई जिम्मा लगाईएको छ ।