नयाँ दिल्ली, 19 जुलाई । भारतमा यस समय चीनीयाँ कम्पनिहरूको बहिस्कार गरिँदैछ। तर बहिस्कार खालि सामाजिक सञ्चालमा देखिँदैछ। जब चिनीयाँ समाग्री कम्ति दाममा आउंदैछ जसमा मोबायलदेखि लिएर टीभीसम्म केही मिनटमा त्यो सामाग्री आउट अफ स्टक हुँदछ।
यस बहिस्कारबाट चीनी कम्पनिहरूलाई नोक्सान पनि भएको छ या छैन भन्ने कुरामा केही भन्न सकिन्। तर अहिले भर्खरै आएको रिपोर्ट अनुसार भारतीय स्मार्ट फोन बजारमा शाओमीको दबदबाऊ छ। गएको साल जस्तो यस साल पनि शीओमी मार्केट शेयरको मामिलामा भारतमा नम्बर एक ब्राण्ड हो। 2020को दोस्रो तीन महिनामा भारतीय बजारको 30.90 प्रतिशत हिस्सामा शाओमीको कब्जा रहेको थियो। पथिल्लो साल 31.3 प्रतिशत थियो। कम्पनीले सबैभन्दा धेर 5.3 मिलियन यानी 53 लाखभन्दा धेर स्मार्ट फोन किनिएको थियो। यो आँकडा पछिल्लो साल यसको लगभग दुई गुणा थियो। कम्पनिले पछिल्लो साल 10.3 मिलियन यानी एक करोड भन्दा धेर स्मार्टफोनको विक्रि गरिएको थियो। केवल शाओमी नभएर देशको टप 5 मा चार कम्पनि चीनीयाँ छन्। पहिलो स्थानमा शाओमी, दोस्रो स्थानमा वीवोले कब्जा गरेको छ भने तेस्रो स्थानमा सेमसङ र चार नम्बरमा ओप्पो रहेको छ। रिपोर्टमा उल्लेख गरेको अनुसार पाँचौं नम्बरमा पनि चीनीयाँ कम्पनि रियलमीले आफ्नो राज चलाइरहेको छ। (जगन दाहाल)