Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए


नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन्। क्वात्रा नेपालका लागि २५औं राजदूत हुन्। यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए।

२०१९ को डिसेम्बरमा नै पुरी आफ्नो कार्यकाल सम्पन्न गरी भारत फर्किसकेका थिए, अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!