Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाेलि हुने भनिएको सचिवालय बैठक अागामी १८गते हुने


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे भाेलि १३ गते शनिबार ११बजे हुने भनिएको सचिवालय बैठक अागामी १८गते हुने भएको छ।

काेराेना संक्रमण बढिरहेको र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेल र गृहमन्त्री रामबहादुर थापा बादल काेराेना संक्रमण भएको अाशंकामा अाईशाेलेशनमा भएको कारणबाट भाेलि हुने सचिवालय बैठक सारिएको बुझिएको छ। केही दिनअघि काेराेना संक्रमण पुष्टि भएका कर्मचारीसँगसँगै मिटिङ र छलफलमा सहभागी भएको कारणबाट उहाँहरूलाई अाशंका गरिएको हो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!