Loading... आजः शनिबार , श्रावण १२, २०८१

भूकम्पको धक्का महसुस !


काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो।

केही सेकेन्ड धक्का महसुस गरिएको छ। अन्य विवरण आउन बाँकी छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!