Loading... आजः शनिबार , श्रावण १२, २०८१

भोलीबाट राजापुरमा फुटबल खेल हुदै


राजापुर बर्दिया
असोज १०
आपसी भाईचारालाई सुमधुर बनाउन बिजय दशमी२०७९को अवसरमा भोली ११ गतेबाट राजापुर बर्दियामा वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
राजापुरनगरपालिका वडा नं ३ को आर्थिक सहयोग तथा समन्वयमा, वडा स्तरिय युवा संजाल वडा नं ३ को आयोजनामा असोज१३गते सम्म चल्ने खेलमा ८वडा टिमको सहभागि हुने भएको छ ।
राजापुर नगरपालिका वडा नं स्थित राजापुर नगरपालिकाको खेलमा हुने खेलमा प्रथम, दृतिय,तथा उत्कृष्ट खेलाडीहरुलाई नगरपुरस्कार तथा ट्राफि, मेडल, प्रमाणपत्र प्रदान गरिने युवा संजालका सचिब भरत चौलागाईले जानकारी दिनु भएको छ । यस खेललाई भव्य र सब्यरुपले सफलबनाउने थप राजापुर ७ हाल राजापुर बजार बसपार्क निवासी सरोज पुन खेल सामाग्री प्रदान गरेको र भोली बिहान ८ बजेबाट खेल सुरु हुने सचिब चौलागाईले बताउनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!