Loading... आजः शनिबार , श्रावण १२, २०८१

भोलीबाट सुरु हुदै ५ औँ मेयर कप तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता


बर्दिया ,राजापुर
५ औँ मेयर कप तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भोलीबाट राजापुर ३ टेडियामा निर्मित राजापुर रङ्गशाला सुरु हुने भएको छ ।


राजापुर नगर खेलकुद विकास समितीको आयोजनामा ५ औँ मेयर कप तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा भइसकेको राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले जानकारी दिनु हुदै माघ १७ गते प्रतियोगिता संचालन हुन सक्ने बताउनु भएको छ ।

Insert your Ads code here

५ औँ मेयर कप तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता उद्घाटन गर्न उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमन्त्री शक्ती बहादुर बस्नेत प्रमुख अतिथी रहने समारोहमा, लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री धर्म बहादुर चौधरी लगायतको उपस्थित रहने राजापुर नगरपालिका प्रमुख दिपेश थारुले जानकारी दिनु भएको छ ।


राजापुर नगरपालिकामा रहेका आधारभूत तहका विद्यालय र माध्यमिक तहका करीब २५ वटा बिद्यालयहरुको सहभागितामा ४ बिधामा खेल हुने भएको छ ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!