भोली आउदैछन् पौष २८ गते महानायक राजेश हमाल, मोडल तथा डान्सर शुसिला कार्की र साथमा दोषरण चौधरी काेठियाघाट अनलाइन । पुष २७, २०८० शुक्रबार बर्दिया उद्योग वाणिज्य संघ राजापुरले आयोजना गरेको बर्दिया राजापुर महोत्सव२०८०मा भोली महानायक राजेश हमाल, मोडल तथा डान्सर शुसिला कार्की र साथमा दोषरण चौधरी आउने भएको छन् । Please follow and like us: Insert your Ads code here तपाइँकाे प्रतिक्रिया