बर्दियाको राजापुरमा आज लुम्विती प्रदेशका समाजीक बिकास मन्त्री सुर्दशन बरालबाट राजापुर स्थित अमर शहिद वहुमुखी क्याम्पसको पुस्तकालय भवनको र राजापुर ८ स्थित भेरी मा. वि.को प्राबिधिक शिक्षालय भवनको सिल्यान्यास गर्ने कार्यक्रम रहेको छ । भवन शिल्यान्यास गर्न मन्त्री बराल राजापुर पुग्नु भएको हो ! !