बर्दिया बदालपुर
राजापुरनगरपालिका वडा नं ५ले डुङ्गा हस्तान्तरण गरेको छ ।
राजापुर नगरपालिका वडा नं ५भौरा गाउमा रहेको करीब २ बिग्गा क्षेत्रफलमा रहेको पुरानो एतिहासिक चटियातालको लागि व्यावसायिक रुपमा माछा पाल्दै आएको र माछा पालन ब्यवसाय अझ सहज र नाफा मुलक होस भन्ने उद्देश्यले करीब १ लाख बराबरको डुङ्गा लगायतको समाग्री चटिया समूहका अध्यक्ष बालकृष्ण थारुलाई बुधबार हस्तान्तरण गरेको राजापुर नगरपालिका वडा न.५का अध्यक्ष रमेश चौधरी बताउनु भएको छ ।