Loading... आजः आइतबार , जेठ ५, २०८२

माछा मार्न गएको क्रममा राजापुरमा एकको मृत्यु


बर्दिया / राजापुर
२०७८ आश्विन २५ सोमबार 

बर्दिया र कैलाली नदि जोड्ने सत्ति घाट नजिकैको बर्दिया तर्फको छेउमा रहेको सत्ती पुल देखी दक्षिण खाल्डोमा माछा मार्न गएको क्रममा एक जनाको मृत्यु भएको छ ।


आज दिउसो अन्दाजी ४ बजेतिर दिउँसो माछा मार्ने क्रममा कर्णाली नदिको बर्दिया तर्फको तलाउमा राजापुर नगरपालिका ४ जग्गुपुरुवा बस्ने ४५ वर्षका हनिफ सल्मानी नामका व्यक्तिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक सन्तोष घिमिरेले बताउनु भयो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!