Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

मा आन शानमा अवस्थित स्युए च्या वा पर्यावरणीय उद्यान


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९ तारिख बिहान आन्ह्वै प्रान्तको मा आन शान शहरको निरीक्षण गर्नुभएको छ। उहाँले सर्वप्रथम स्युए च्या वा पर्यावरणीय उद्यान गएर वास्तविक रुपमा यांत्सी नदीको अवस्था, बग्ने क्षेत्रको मिलिजुली व्यवस्थापन र पर्यावरणीय वातावरणको सँरक्षण आदि अवस्थाको निरीक्षण गर्नुभएको छ।


हाल स्युए च्या वा पर्यावरणीय उद्यान क्रमश: मा आन शान शहरको नाम कार्ड बन्दै आएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!