Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

राउटेलाइ न्यानो कपडा र खाधान्न बितरण


सम्वाददाताबाट/ कान्छिबजार (राउटे गल्छी) सुर्खेत-नेपालगन्जका युवा सतिश निरौलाको अगुवाईमा शुरु भएको राउटे सहयोग अभियान नेपालगन्जले सहयोगबाट उठेको रकमबाट आदिवासी राउटे समुदायलाई न्यानोकपडा तथा खाद्य सामाग्री बितरण गरि फर्किएको अभियानका सदस्य सतिश निरौलाले बताएका छन्।

दैलेखको गुराँसेबाट सुर्खेतको कान्छिबजार नजिकैको राउटे गल्छिमा बसाइँ सरेका सो समुदायलाई आदिवासी राउटे, लोपोन्मुख, सीमान्तकृत बर्ग उत्थान प्रतिस्ठान कि अध्यक्ष सत्यदेबी खड्काको बिशेष उपस्तिथिमा सहयोग बितरण गरिएको निरौलाले जानकारी दिएका छन्।

उनीहरुकोलागि ६० थान स्विटर, ३० थान ट्राउजर, ७० थान टोपी, ४० थान बाक्लो हाइनेक, बच्चाका लागि बाक्लो कपडा १४ थान, १५ जोडी मोजाका साथै केही थान भोटोहरु बितरण गरिएको जनाइएकोछ। सहयोग अभियानले यसको साथै १६ बोरा चावल, ५५ पाकेट चिउरा र ४० केजि भेली समेत बाडिएको अभियानमा सक्रिय नेपालगन्ज साइक्लिङ्ग क्लबका बरिस्ट उपाध्यक्ष लवराज श्रेष्ठले बताएका छन्। सहयोग बितरणमा देशभरबाट ५० जना सहयोगी मार्फत रु.७६,११५/- रुपैयाँ उठेको अभियन्ता सतिश निरौलाले जनाए। सहयोग बितरणकालागी नेपालगन्जबाट सतिश निरौला, रमेशकुमार मल्ल र लबराज श्रेष्ठको टिम राउटेबस्ती पुगेको थियो। सहयोग अभियानका नेतृत्वकर्ता सतिश निरौलाले सम्पुर्ण तवरबाट यो अभियानमा जोडिने र खटिनुहुनेप्रती धन्यवाद ब्यक्त गरेका छन्।

अभियानमा प्राप्त सहयोग को विवरण यसप्रकार रहेको छ:
1. रबिन्द्र स्वार रु ५०००/-
2. प्रदिप सापकोटा -रु. १०००/-
3. कमला सिह रु १०००/-
4. टासी दोर्जे – रु १५००/-
5. भरत बिक्रम शाह – रु १०००/-
6. कमल बढु रु १०००/-
7. शिव सापकोटा रु १०००/-
8. चन्द्र श्रेष्ठ रु १०००/-
9.दिपु केसि १५००/-
10. बाबुराम रामदाम रु ५००/-
11. पन्कज सोनि १५०९/-
12. प्रेमसागर पौडेल – १००००/-
13. सतिश निरौला -१०००/-
14. रमेशकुमार मल्ल रु. १०००/-
15@. शालिक सुवेदी १५००/-
16. बुद्धि अधिकारी १५००/
17. रेशम के सि १०००/-
18. तेजु रानाभा २०००/-
19. रमेश खतिवडा २०००/-
20. अभिनास टेक बस्नेत १०००/-
21. लबराज श्रेष्ठ ११५५/-
22. मुकुन्द राज श्रेष्ठ ५००/-
23. बिजेन्द्र सिह ठकुरी ५००/-
24. रामदिन मोदि रु १०००/-
25. अरुण अधिकारी रु ५००/-
26. चन्द्रदिप जोशी रु १०००/-
27. सुजित बर्नवाल १०००/-
28. सुनिल सिघल २०००/-
29. अमरजित सिह १०००/-
30. सुरजित सोनि ५००/-
31. प्रेम केसि १०००/-
32. किरण शाह १५००/-
33. खजुराबाट (नाम उल्लेख नगर्ने गरि)१५००/-
34. उत्सव सिजाली रु १०००/-
35. हरिलाल न्योपाने 2100/-=53755/-
36. हेटौंडा (नाम उल्लेख नगर्ने गरि)- 10000/-
37. गणेश थापा१०००/-
38. हेमन्त रेग्मी १५००/-
39. बामदेव न्यौपाने २५००/-
40.धर्मराज आचार्य ५५५/-
41.प्रकाश खड्का १५००/-
42.कर्ण बस्नेत १०००/-
43. … बिस्ट २००/-
44.डिबि तामाङ १०००/-
45.सुरेन्द्र बोहरा ११०५/-
46. आशिष चौधरी १०००/-
47. कुमार गिरि ११००/-
48. राज ब रोकाय १०००/-
49. पोखरा (नाम उल्लेख नगर्नेगरी) १०००/- –
50. पीयूष कुमार बैश्य ५००/-

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!