Loading... आजः आइतबार , बैशाख १४, २०८२

राजापुरमा बस पल्टीदा चालक घाईते


कातिक ६ बर्दिया

हुलाकी सडक खण्डको राजापुर देखी गुलरिया जादै गर्दा आज दिउसो २ः३० बजे राजापुरनगरपालिका  ४ शान्तीपुरमा बस पल्टिएको छ ।

बस पल्टीदा बसका चालक भरत विक सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । अन्य यात्रुहरुनभएकोले ठूलो क्षतीभने हुन सकेन ।बस पल्टीएकाे खबर पाए लगतै ईलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी नायव उपरीक्षक मिन  बहादुर घलेकाे टाेली घटना स्थल पुगेकाे थियाे ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!