Loading... आजः शनिबार , असार ३०, २०८१

राजापुरमा बिहानै देखी समान किन्न आउनेको भिड


 

बर्दिया राजापुर
बर्दियाको राजापुर बजारमा आज बिहानै देखी चहलपहल बढेको छ ।


भोली हुने कृष्ण जन्मअष्टमी पुजाका लागि समान किन्न आउनेहरुको आज राजापुरबजारमा भिड बढेको छ । सिमसिम पानी परीरहेको भएतापनि बिहानै देखी पुजाका समान तथा अन्य समान किन्न आउनेहरुको राजापुर बजारमा भिड देखीएको हो ।

Insert your Ads code here

भौरा टप्पाको  पुरानो ११ गाविस राजापुरमण्डी भनी प्रचित यस क्षेत्रकै पुरानो राजापुर बजारमा टाढाटाढाबाट समान किन्न आउने गर्दछन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!