Loading... आजः शनिबार , चैत्र १, २०८१

राजापुरमा भोली सार्वजनिक बिदा, बिभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईने


बर्दिया राजापुर
राजापुरनगरपालिकाले भोली जनयुद्धदिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

 


नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको लागि वि.स. २०५२ साल फागुन १ गतेका दिन महान जनयुद्धको स्मरण साथै ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मान गदै ३० औ जनयुद्ध दिवसको अवसरमा राजापुरनगरपालिका तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक सुचना मार्फत जानकारी गराईएको छ ।

Insert your Ads code here

 


त्यस्तै ३० औ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पाटी माहोवादी केन्द्र राजापुर नगर कमिटीले शहिद तथा व्यपत्ता परिवार, पाटी नेता कार्यकर्ता जनसमुदायहरु संग शुभ कामना आदान प्रदान कार्यक्रम , भौरा टप्पा स्तरीय ब्याडमिन्टन प्रतियोगिताहरु लगायतका कार्यक्रम गरीमनाइने भएको नगर अध्यक्ष चिन्तामणी आर्चायले जानकारी दिनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!