Loading... आजः शनिबार , असार ३०, २०८१

राजापुरमा ७० औं स्काउट दिवस मनाइयो


बर्दिया,राजापुर
नेपाल स्काउट स्थानिय समिति राजापुरले सनिबार स्काउट दिवस मनाएको छ ।

नेपाल स्काउट को ७० औं दिवसको अवसरमा राजापुर बसपार्क चोकमा कोरोना अभिमुखीकरण तथा सामाग्री तिरण कार्यक्रम गरि मनाएको राजापुर नगरपालिका नगर संयोजक भागरथ चौलागाई ( भरत)ले जानकारी दिनु भएको छ ।

राजापुर बजार क्षेत्रमा समान किनबेच गर्न आउनेहरुलाई सेनिटाईज प्रयोग गरी माक्सहरु वितरण गरिएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!