Loading... आजः मंगलबार , माघ १, २०८१

राजापुर बाट ब्राउन सुगर सहित एक युवा पक्राउ


 

बर्दिया,राजापुर साउन,१५

बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ ।

Insert your Ads code here

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर—३उत्तर टेडीया स्थित मुरैया टेडीया सडक बाट ब्राउन सुगर सहित पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले गेरुवा गाँउपालिका —६का २९ बर्षिय रवीन थारुलाई ४सय ५० मि.ली. ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । गेरुवा बाट राजापुर तर्फ से.१प.७८१४ नम्बरको मोटर साईकलमा आईरहेको अवस्थामा थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नाउब उपरीक्षक हेम बहादुर शाहीले जानकारी गराएका छन्। ब्राउन सुगर सहित पक्राउ परेका थारुबाट थप अनुसन्धान भईरहेको प्रहरीले वताएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!