Loading... आजः शनिबार , श्रावण १२, २०८१

राजापुर मै बन्न थाल्याे डलहरू


बर्दियाको राजापुर क्षेत्रमा अहिले खेलौना व्यवसायहरु आक्रर्षित हुदै गइहेको छ ।

 

Insert your Ads code here

घर सजावट देखी बच्चाहरुको लागि खेल्ने साधनको रुपमा प्रयोग गरिने खेलौना(डल) तथा अन्य समाग्रीहरुको माग बढ्दै गएपछि अहिले डल व्यवसायहरुको आक्रर्षण बढेको हो ।
दिन प्रति दिन डलको माग बढ्न थालेपछि अहिले सिप सिक्ने युवा महिलाहरुको सख्यामा पनि वृद्धि हुदै गइरहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!