Loading... आजः आइतबार , जेठ ५, २०८२

राजापुर वितरण केन्द्रका प्रमुख तिवारीको बिदाई पौडेललाई स्वागत


बर्दिया राजापुर

असाेज ११

नेपाल बिद्युत प्राधिकरण  राजापुर वितरण केन्द्र का प्रमुख शशिकान्त तिवारीको आज बिदाई तथा नयाँ आउनु भएका सुनिल पौडेललाई कर्मचारीहरुद्धारा स्वागत गरिएको छ ।

Insert your Ads code here


प्रमुख शशिकान्त तिवारी बिराटनगर सरुवा भएपछि आज आउनु भएका नयाँ प्रमुख सुनिल पौडेललाई स्वागत गरिएको हो ।

   बिदाई कार्यक्रममा बोल्दै प्रमुख शशिकान्त तिवारीले कार्यलयबाट सरुवा बिदाई हुदै गर्दा कार्यालयका सम्पूर्ण कर्मचारी साथीहरू ,साथै सम्पुर्ण सहयोगी ब्यक्तिहरुको साथ सहयोग एवं वहाँहरुले देखाउनु भएको माया र स्नेह प्रति हृदय देखि धन्यवाद व्यक्त गर्नु भएको थियो त्यस्तै नयाँ आउनु भएका कार्यालय प्रमुख सुनिल पौडेललाई अगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!