Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्रपतिद्वारा संविधान दोस्रो संसोधन विधेयक २०७७ प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ प्रमाणीकरण गर्नु भएको छ।

प्रतिनिधीसभा र राष्ट्रियसभाबाट सर्वसम्मति पारित भएको संविधानको दोस्रो संसोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो।

विधेयक प्रमाणीकरणसगै आजदेखि निशानछापमा नेपालको परिमार्जित नक्सा रहने छ। निशानछापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेको नेपालको परिमार्जित नक्सा राख्नकालागि सरकारले नेपालको संविधान दोस्रो संसोधन २०७७ विधेयक ल्याएको थियो, सरकारी सञ्चारमाध्यम एनटिभीले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!