Loading... आजः बिहिबार , असार २६, २०८२

लुम्बिनी प्रदेशका जसपाका ३ सांसदलाई कारबाही


लुम्बिनी प्रदेश श्रावण १२

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ।  मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए। उनीहरु पार्टी नीति विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

यसअघि पनि उनीहरुलाई निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले थमौति गरेको थियो। यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको उनले जानकारी दिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!