Loading... आजः बुधबार , चैत्र १२, २०८१

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन राजापुरमा


बर्दिया राजापुर असोज १६
बर्दियाको राजापुरमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन आज राजापुर पूग्नु भएको छ ।
भोली बिहान ११ बजे लोपोमुख सोनाहा जाती सोनाहा विकास समाजको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्न राजापुर पुग्नु भएको हो । भोली प्रदेश प्रमुख अमिक  शेरचनबाट सोनाहा जाती को बिशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!