Loading... आजः आइतबार , जेठ ५, २०८२

लेखा जोखा तालिम तथा परियोगात्मक अभ्यास ३ दिने तालिम


बर्दिया राजापुर
संकटासन्नता क्षमता लेखा जोखा तालिम तथा परियोगात्मक अभ्यास ३ दिने तालिम राजापुरमा सुक्रबार सम्पन्न भएको छ ।

सामुदायीक सश्क्तिकरण तथा विकासका लागि स्थानिय पहल परियोजना अन्तरगत समुदाय स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई ३ दिनसंकटासन्नता क्षमता लेखा जोखा तालिम तथा परियोगात्मक अभ्यास प्रदान गरीएको थियो ।

Insert your Ads code here

add


समुदाय स्तरिय विपद व्यवस्थापन समितिको विपद व्यवस्थापन योजना निर्माण गर्ने उद्देश्यले प्रदान गरीएको तालिम को राजापुर नगरपालिका विपद शाखाका प्रमुख खुसीराम चौधरी, नेपाल रेडक्रस सोसाईटीका लौटन चौधरी परियोजनाका कर्मचारीहरुद्धारा सहजिकरण गर्नु भएको थियो ।

oplus_0

राजापुरनगरपालिकाको समन्वय तथा अष्टलीयन एड, लुथ्रन विश्व फिडरेशन नेपाल धिा को आर्थिक सहयोग, थारु महिला उत्थान केन्द्रको आयोजनामा भएको तालिममा राजापुरनगरपालिका वडा ४ अन्तपुर, वडा ८को छोट्की भिम्मापुर, वडा नं ७को लाहुरेटोल भालुफाटा, र वडा नं ९को दुर्गानगरका विपद व्यवस्थापन समितिका ७१ जनाको सहभागिता रहेको थारु महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत तेज मणी पन्थले बताउनु भयो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!