Loading... आजः आइतबार , बैशाख १४, २०८२

वडा अध्यक्ष राम बहादुर चौधरी द्धारा शुभ कामना व्यक्त


कातिक ६
बर्दिया, राजापुर,नगरपालिका वडा ५नं. का अध्यक्ष राम बहादुर चौधरीले आज वडा दशै २०७७ सालको शुभ कामना व्यक्त गदै राजापुर नगरपालिका वडा नं ५ लाई २०७७ सालको मंसिर सम्म पुर्ण सरसफाईयुक्त वडा घोषणाका लागि समुदायको भूमिका अहम हुने बताउनु भएको छ ।

 

Insert your Ads code here

वडा अध्यक्ष चौधरीले समुदायलाई पुर्ण सरसफाई सम्बन्धी सचेतना अभिबृद्धि गराउने तथा जानकारी दिने उदेश्यले गरिएको कार्यक्रम सहजिकरण गदै जव सम्म समुदायको चेतना अभिबृद्धि हुदैन तव सम्म लगानी को कुनै फाईदा नहुने बताउनु चयो । चर्पि सौचालयहरु आफ्नै लागि भएकोले त्यसको राम्रो व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो भएको वडा अध्यक्ष चौधरीले बताउदै मान्छेमा ईच्छा सक्ती भए धेरै कामहरु गर्न सकिने बताए ।
वहाँले आउँदो मंसिरको पहिलो साता भित्र वडा नं ५लाई पुर्ण सरसरफाई युक्त वडा घोषणका लागि सबै वडा वासीहरुले पुर्ण सरसफाईको सुचक को पालना गर्न अनुरोध पनि गर्नु भएको थियो ।

वडा सदस्य वनवारी लाल चौधरीले सरसफाई अरुका लागि नभएर आफ्नै जिवनका लागि भएको बताउदै पुर्ण सरसफाईको सुचकहरु को पालना नगर्नेहरुका लागि माफदण्ड अनुसार नियम बनाएको ले सोही अनुसार भोलीका दिनमा असहयोग पाउने भएको बताए ।
सरसफाई समिती का अध्यक्ष मेघनाथ चौधरीको सभापत्विमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुरनगरपालिका वडा ५का अध्यक्ष राम बहादुर चौधरी रहनु भएको थियो ।
आई.डि.एस नेपालका सहजकर्ता कलावती चौधरीले संचालन गर्नु भएको कार्यक्रममा पाहाडीपुरका वासीन्दा तथा सरोकारवाला पत्रकारहरुको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!