विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काेठियाघाट अनलाइन
। बैशाख २४, २०८१ सोमबार
बर्दिया/ राजापुर
बर्दियाको राजापुर नगरपालिकामा विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकोछ । WFP को आर्थिक सहयोग सेबक नेपालको सम्मनय र राजापुर नगरपालिकाको आयोजनामा पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत बर्दिया,कैलाली र बाँके तिन जिल्लामा आफनो कार्यक्षेत्र रहेका पालिकाहरुको सहभागीतामा विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमगरिएको हो ।
![](https://kothiyaghatonline.com/wp-content/uploads/2024/05/xW1XYHUl-300x135.jpg)
![](https://kothiyaghatonline.com/wp-content/uploads/2024/05/4rabFi2m-300x135.jpg)