Loading... आजः शनिबार , श्रावण १२, २०८१

शान्ति श्री परियारलाई ‘पहिलो गाँसमै ढुंगा’


 

काठमाडौं ।  लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको नयाँ गीत ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ ।

माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ भने स्वर स्वयं खड्का र शान्ति श्री परियारले दिएका छन् ।

भर्खरै बजारमा आएको उक्त गितको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन भने मदन खड्काको निर्देशन रहेको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!