Loading... आजः शनिबार , फाल्गुन १२, २०८०

श्री धर्मभक्त माध्यमिक विद्यालय कर्तनियाको ४२ वार्षिकोत्सव समारोह सम्पन्न


मेनका चौधरी ः
बर्दिया मसीर २२
बर्दियाको बारबर्दिया नगरपलाीका वडा नम्वर ९ स्थीत श्री धर्मभक्त माध्यमिक विद्यालय कर्तनियाको ४२ वार्षिकोत्सव समारोह  भव्य रुपले सम्पन्न भएको छ ।
वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रमका प्रमुख अथिती तथा बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले गुणस्तरीय शिक्षा बनाउन बारबर्दिया नगरपालीकाको अभियान रहेको बताउनु भयो ।
लागु औषत नियन्त्रण गरी विद्यार्थीहरुलाई कुटल बाट जोगाउन बारबर्दिया नगरपालीले शिक्षामा सुधार गर्न गुणस्तरीय शिक्षा बनाउने अभियानमा लागेको बताउनु भयो ।
सो कार्यक्रममा उत्सवको दिव प्रज्वलन गर्दै बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रमका विशेष अथिती उपमेयर रत्ना कुमारी पाण्डेले आफुहरुले गरीवका बालबालीकालाई छात्रा वृद्धि वितरण गर्ने कार्यक्रम रहेको शिक्षामा सुधार गर्न शिक्षक र अभिभावक एक जुट भएर विद्यालय व्यवस्थापन गर्न अनुरोध गर्नु भएको थियो ।
पुस ६ गते देखि गुलरियामा सञ्चालित हुने प्रादेशिक महोत्सवमा आउने स्थानीय र देश मै नाम कहलिएका कलाकारहरू..
सो कार्यक्रममा बारबर्दियाको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यार्थीहरुको लागी पहिलो पाठशाला घर हो त्यसैले अभिभावकहरुले समेत शिक्षक जटिकै विद्यार्थीहरुको लागी महत्व हुन्छ घर वनाउदाँ जटि मेहेनत गर्ने र सफा गर्ने गरे जस्तै विद्यार्थीहरुको लागी समेत समय दिनु र लगानी दिनु पर्ने आवश्यक भएको बताउनु भयो ।
साथै उहाँले थप भन्नुभयो बारबर्दिया नगरपालीकाको कुनै पनी बालबालीका शिक्षाबाट बञ्चीत हुन नपर्ने बताउनु भयो ।
उक्त दिवस कार्यक्रमको विद्यालयको भव्य वार्षिक उत्सव तथा अभिभावक भेलादिवसमा कार्यक्रमको सभा अध्यक्ष सोही विद्यालय देव प्रकाश पाण्डे अध्यक्षतामा सम्पन्न भएको थियो ।
+2
<img class="x16dsc37" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />
Menka Chaudhary and others
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!