श्री धर्मभक्त माध्यमिक विद्यालय कर्तनियाको ४२ वार्षिकोत्सव समारोह सम्पन्न
काेठियाघाट अनलाइन
। मंसिर २४, २०८० आइतबार
मेनका चौधरी ः
बर्दिया मसीर २२
बर्दियाको बारबर्दिया नगरपलाीका वडा नम्वर ९ स्थीत श्री धर्मभक्त माध्यमिक विद्यालय कर्तनियाको ४२ वार्षिकोत्सव समारोह भव्य रुपले सम्पन्न भएको छ ।
वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रमका प्रमुख अथिती तथा बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले गुणस्तरीय शिक्षा बनाउन बारबर्दिया नगरपालीकाको अभियान रहेको बताउनु भयो ।

लागु औषत नियन्त्रण गरी विद्यार्थीहरुलाई कुटल बाट जोगाउन बारबर्दिया नगरपालीले शिक्षामा सुधार गर्न गुणस्तरीय शिक्षा बनाउने अभियानमा लागेको बताउनु भयो ।
सो कार्यक्रममा उत्सवको दिव प्रज्वलन गर्दै बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रमका विशेष अथिती उपमेयर रत्ना कुमारी पाण्डेले आफुहरुले गरीवका बालबालीकालाई छात्रा वृद्धि वितरण गर्ने कार्यक्रम रहेको शिक्षामा सुधार गर्न शिक्षक र अभिभावक एक जुट भएर विद्यालय व्यवस्थापन गर्न अनुरोध गर्नु भएको थियो ।

सो कार्यक्रममा बारबर्दियाको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यार्थीहरुको लागी पहिलो पाठशाला घर हो त्यसैले अभिभावकहरुले समेत शिक्षक जटिकै विद्यार्थीहरुको लागी महत्व हुन्छ घर वनाउदाँ जटि मेहेनत गर्ने र सफा गर्ने गरे जस्तै विद्यार्थीहरुको लागी समेत समय दिनु र लगानी दिनु पर्ने आवश्यक भएको बताउनु भयो ।

साथै उहाँले थप भन्नुभयो बारबर्दिया नगरपालीकाको कुनै पनी बालबालीका शिक्षाबाट बञ्चीत हुन नपर्ने बताउनु भयो ।
उक्त दिवस कार्यक्रमको विद्यालयको भव्य वार्षिक उत्सव तथा अभिभावक भेलादिवसमा कार्यक्रमको सभा अध्यक्ष सोही विद्यालय देव प्रकाश पाण्डे अध्यक्षतामा सम्पन्न भएको थियो ।




+2
<img class="x16dsc37" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />
Menka Chaudhary and others