Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सचिवालय बैठक सम्पन्न, नेता गाैतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरिने


झण्डै साढे तिनबजेबाट शुरु भएको नेकपा सचिवालय बैठक केहीबेर अघि सम्पन्न भएकाे छ।

सचिवालय बैठक शुरु हुनुअघि देखि नै अर्थमन्त्री युवराज खतिवडाकाे ब्यापक विरोध भएको थियो। विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री केेेपी अाेेेली खतिवडाकाे निरन्तरताको पक्षमा रहेको जनाउँदै चर्को अालाेचना गरिरहेका थिए। यसैबीच अाज दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे पार्टी केन्द्रीय सचिवालयकाे बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा आेलीले उपाध्यक्ष वामदेव गाैतम पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्य सिफारीस हुने बैठकलाई जानकारी गराउनु भएको छ।

यसैगरी, कार्यदलकाे प्रतिवेदन सम्बन्धमा छलफल गरी ठाेस कार्ययाेजना बनाई प्रस्ताव प्रस्तुत गरिने पनि निर्णय भएकाे बुझिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!