Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

सप्ताह ब्यापी डल्फिन स्थानिय सरोकारवालासंग अन्तक्रिया सम्पन्न


 

खेमराज पाण्डेय
कैलाली भजनी ८ भाद्र २०७८

सप्ताह ब्यापी डल्फिन अवलोकन तथा सचेतना अभियान २०७८ अन्तरगत दोस्रो दिन भाद्र ८ गते भजनी नगरपालिका वार्ड नम्बर ३ दैलेखीटोलमा स्थानीय सरोकारवालाहरु सङ्ग अन्तरक्रिया तथा डल्फिन अवलोकन कार्यक्रम डल्फिन जलचर तथा जैविक विविधता तथा संरक्षण नेपाल कैलाली अध्यक्ष भोजराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भयो ।

Insert your Ads code here


स्थानीय सरोकारवालाहरुसग भएको अन्तरक्रिया कार्यक्रम सहभागीहरुले लुकिछुपि नदिमा विषादी प्रयोग हुने कार्य नियन्त्रण गर्नु पर्ने, नदिलाई सफा राख्नु पर्ने, संरक्षणका जनचेतना जगाउने कार्य गर्नु पर्नेका साथै टीकापुर –भजनी डल्फिन क्षेत्र बिकासका लागी एकीकृत योजना निर्माणका लागी पहल गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रमको संचालन डल्फिन जलचर तथा जैविक विविधता तथा संरक्षण  नेपाल कैलाली सचिव नरेन्द्र रेग्मीले गर्नु भएको थियो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!