Loading... आजः बुधबार , चैत्र १२, २०८१

समाजिक उत्तरदाईत्व सरसफाई कार्यक्रम अन्तरगत डस्बीन वितरण


बर्दिया राजापुर असार २०
आशा लघुबित्त वित्तिय सस्था लि राजापुर शाखा बर्दियाले राजापुर नगरपालिकाको वडा नं १ देखी १० वडा , स्वास्थ्य सस्था र राजापुर नगरपालिकालाई डस्बीन प्रदान गरेको छ ।
समाजिक उत्तरदाईत्व सरसफाई कार्यक्रम अन्तरगत राजापुर नगरपालिकाको वडा नं १ देखी १० वडा , स्वास्थ्य सस्था र राजापुर नगरपालिकालाई डस्बीन प्रदान गरेको शाखा प्रमुख उमाकान्त अवस्र्थीले बताउनु भएको छ ।
आशा लघुबित्त वित्तिय सस्था लिका केन्द्रिय कार्यालय अनुगमन अधिकृत सुभाष आचार्य, राजापुर शाखाका प्रमुख उमाकान्त अवस्र्थीले राजापुर नगरपालिका प्रमुख दिपेश थारु, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई भेट गरी राजापुर नगरपालिकाका लागि ७ थान डस्वीन प्रदान गर्नु भएको थियो भने राजापुर नगरपालिकाको वडा नं १ देखी १० वडा ,१० थान, स्वास्थ्य सस्थाका लागि २ थान गरी १९ थान डस्बीन प्रदान गरेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!