Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम फर्किनेलाई अब उसो मल्ली चोकपोष्टबाट छिर्न नदिने


गान्तोक, 5 जुलाई। सिक्किम सरकारको राज्य स्तरीय टाक्स फोर्स कमिटिले महत्वपूर्ण निर्णय़ लिएको छ। मल्ली चेकपोष्टबाट सिक्किम फर्किनेहरूलाई इ-परमिटको आधारमा 6 जुलाई देखि छिर्न नदिने भएको छ। अन्य जिल्लाकाको निम्ति फर्कि आउनेहरूले पनि अब उसो रङ्फू चेकपोष्टबाट सिक्किम प्रवेश गरेर पूर्व जिल्लामा नै स्वस्थ्य विभागको मानदण्ड अनुरूप क्वारेन्टाइन बस्नुपर्नेछ। मल्ली चेकपोष्टको निम्ति अन्य साविक जाँच भने जारी रहने पूर्व जिल्लाको जिल्लापाल राज यावदले बताएको सिक्किम सरकारको फेसबुक पेजले बताएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!