Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

सुरक्षा निकाय र पत्रकारहरु माक्स वितरण


बर्दिया / राजापुर

बर्दिया उद्योग वाणिज्य संघ राजापुरको आयोजना तथा राजापुर राइस मील र बागेश्वरी स –मीलको सहयोगमा राजापुरमा मास्क वितरण गरीएको छ ।

बर्दिया उद्योग वाणिज्य संघ राजापुर कोरोना महामारीको अवस्थामा फन्डलाईमा काम गर्ने नेपाल प्रहरी, शसस्त्र प्रहरी पत्रकार र स्थानीय बजारका सम्पूर्ण व्यापारी उपभोक्तालाई मास्क वितरण गरिएको हो । बर्दिया उद्योग वाणिज्य संघ राजापुरले ईलाका प्रहरी कार्यालय राजापुर, शसस्त्र प्रहरी बल राजापुर,ईलाका प्रशासन कार्यालय राजापुर र राजापुर क्षेत्रका पत्रकारहरु र राजापुर नगरपालिका क्षेत्रका बजार क्षेत्रहरुमा माक्स वितरण गरिएको हो ।

Insert your Ads code here

बर्दिया उद्योग वाणिज्य संघ राजापुर

राजापुर बजारको मेन चोकमा सहयोगी राजापुर राइस मिल प्रतिनिधी उपेन्द्र खत्री र बागेश्वरी स–मिल प्रमुख तथा उद्योग वाणिज्य संघका महासचिव केदार थापाले मास्क वितरण गर्नु भएको थियो । मास्क वितरण गर्दै बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीले अहिलेको अवस्थामा कोरोना वाट बच्नको लागी मास्क र लग्डाउनअति उतम भएको भन्दै ८ हजार ५ सय मास्क सहयोग गर्ने सहयोगी दातालाई धन्यबाद दिदै, ईलाका प्रशासन कार्यालय राजापुर नेपाल प्रहरी शसस्त्र प्रहरी राजापुरक्षेत्रका पत्रकार लाई मास्क वितरण गरीएको बताउनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!