Loading... आजः शनिबार , चैत्र १, २०८१

स्वाधीन र स्वतन्त्र देशको हैसियत पैसामा साट्न सकिन्छ?


नेता डा. रावल

सोमबार नै संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेकपा सांसद डा.रावलले एमसिसीको परियोजना नीति तथा कार्यक्रममा समेटिएको भन्दै आपत्ति जनाउनु भएको छ। सम्झौता अन्तर्गत बन्ने भनिएको परियोजना समेटेर सरकारले एमसीसीलाई पछाडिको ढोकाबाट ल्याउन खोजेको अनुभुत आफूलाई भएको उहाँले बताउनु भयो।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसनको परियोजना यहाँ परेको छ। म आशा गर्छु यो पक्कै त्यो सम्झौता अन्तर्गत हुने छैन। यदि त्यो भयो भने राष्ट्र हित विपरित हुनेछ’ डा.रावलले भन्नुभयो: ‘त्यो नेपाली जनताले उठाउँदै आएको आवाजको विपरित हुनेछ।’ उहाँले अगाडि थप्नुभयाे: ‘एउटा स्वाधीन, स्वतन्त्र देशको हैसियतमा आँच पुर्‍याउने कुनै पनि सम्झौता कुनै पनि पैसामा साट्न सकिँदैन्।’

Insert your Ads code here

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमै एमसीसी छिटो पास गराउन माग गरेकोमा डा.रावलले आपत्ति जनाउनु भयो र महाकाली सन्धि स्मरण गराउनु भएको थियो।।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!