Loading... आजः शनिबार , श्रावण १२, २०८१

हतियारसहित भारतीय पक्राउ


हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ। बाँके नरैनापुर गाउँपालिका वडा नं ४ घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्नेक्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको हो।

उहाँका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ। उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशङ्का गरिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!